Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

काठमाडौं पस्ने बित्तिकै अशोकको 'गर्जन'

काठमाडौं पस्ने बित्तिकै अशोकको 'गर्जन'

'गलत काममा सोर्सफोर्स चल्दैन, अपराधीसँग सम्झौता हुँदैन'

  • काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले काठमाडौं प्रहरी परिसरको सुरक्षा कमाण्ड सम्हालेका छन् । कमाण्ड सम्हाले लगत्तै एसएसपी सिंहले मातहतका निकायलाई कडा ब्रिफिङ समेत गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सिंहले भने, ‘काठमाडौंको शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी राख्दिन ।’ उनले आफू मातहतका सबैलाई सुनाए, ‘गलत काममा सोर्सफोर्स चल्दैन, अपराधीसँग सम्झौता हुँदैन ।’ उनले प्रतिबद्धतासहित भने,  ‘म पनि कानुन अनुसार चल्छु र संगठन पनि त्यसरी नै चलाउँछु ।’ 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij