Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

मन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार

मन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार

  • काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ । एक्कासी ज्वरो आएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।

    onlinepatrika
    Arghakhachi

    ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएको मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले जनाए ।केहीदिन पहिले मन्त्री लिम्बु मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । मन्त्री लिम्बुलाई डा.ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij