Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चार डीएसपीको कमाण्डमा अनुसन्धान

चार डीएसपीको कमाण्डमा अनुसन्धान

  • काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको अनुसन्धान प्रतिवेदन यतिबेला सरकारी वकिलको कार्यालय काठमाडौँमा छ ।

    images
    images
    images

    सरकारी वकिलको कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४ प्रहरी नायव उपरीक्षक (डीएसपी)ले अनुसन्धान सम्पन्न गरेर  प्रतिवेदन बुझाएको हो । डीएसपीहरु रुगम बहादुर कुँवर, दुर्गा प्रसाद दाहाल, मदनजित महरा र जीवन निरौला अनुसन्धानमा संलग्न थिए ।

    सीआईबीले समरजंग कम्पनीका कार्यालय प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरी सूचनामा अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नेछ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij