Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ

  • काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा ललितपुरको कुपण्डोल मिङ्गालबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।

    images
    images
    images

    उनीहरूले विभिन्न बहानामा ४९ लाख ९५ हजार रुपैयाँ ठगी गरेका साइबर ब्यूरोले जनाएको छ । उनीहरूको साथबाट ७ वटा मोबाइल, १८३ थान सिमकार्ड, १२ थान एटीम कार्ड, राउटर १ थान बरामद भएको ब्यूरोले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij