
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद्को सचिवालयले बैठक दिउँसो १ बजेका लागि बोलाइएको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ' बैठकमा निर्वाचन आयोग,नेपालको पन्ध्रौं वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौं वार्षिक प्रतिवेदन २०७८/०७९' पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij