Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ललिता निवास प्रकरण: आरोपीलाइृ थप ३ दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरण: आरोपीलाइृ थप ३ दिन हिरासतमा राख्न अनुमति

  • काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थुनामा रहेका आरोपीहरुलाई  थप ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले सीआईबीको हिरासतमा रहेका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

    images
    images
    images

    यस प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । जसमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।

    गत हप्ता जिल्ला अदालत काठमाडौंले मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई भने रिहा गर्न आदेश दिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij