
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढेको छ । योसँगै सूचक २०१२.४५ अंकमा पुगेको छ । योसँगै ८ कम्पनीका ७७ सय ४० कित्ता सेयर किनबेच हुँदा १८ लाख ७९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सेसन अवधिमा कुल १४ पटक सेयर कारोबार भएको थियो । जसमा २ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij