
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा गडबढी रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै ललिता निवास प्रकरणमा चलखेल र ठूलो गडबढी रहेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij