
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौं उपत्यकाको कमान्ड एआईजी दीपक थापालाई दिईएको छ । उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका एआइजी थापा नेपाल प्रहरीमा व्यवसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छ । एआईजी थापाले डीएसपी हुँदा काठमाडौं उपत्यकाकै प्रहरी वृत महाराजगन्ज र एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको नेतृत्व सम्हालिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij