Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सन्दीपविरुद्धको मुद्दा सुनवाइ स्थगित

सन्दीपविरुद्धको मुद्दा सुनवाइ स्थगित

  • काठमाडौँ । आज पनि सन्दिप लामिछानेविरुद्धको मुद्दा सुनवाइ स्थगित भएको छ । सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाली किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जिल्ला अदालत काठमाडौंले उमेर यकिन गर्न आदेश दिएको छ ।

    images
    images
    images

    इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ । जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने अदालतले जानकारी गराएको छ ।

    न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि यकिन गर्न आदेश दिएको हो लामिछानेको मुद्दा आजबाट अन्तिम बहस हुँदै फैसला हुने अनुमान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij