Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ

सुन तस्करी प्रकरणमा थप चारजना पक्राउ

  • काठमाडौं ।  सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ती चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जनाएका छन् । 

    images
    images
    images

    प्रहरीले पक्राउ परेका ती चारैजना चिनियाँको नाम खुलाइसकेको छैन । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ ।

    उनीहरुलाई ५ दिन हिरासतमा राख्न अदालतमा अनुमति मागिएको छ । यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij