Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अन्तर्राष्ट्रिय क्रिकेटबाट फास्ट बलर रियाजले लिए सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट फास्ट बलर रियाजले लिए सन्यास

  • काठमाडा । पाकिस्तानका फास्ट बलर वाहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । रियाजले फ्रेन्चाइ क्रिकेटमा ध्यान दिने उदेश्यले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको क्रिकेट पाकिस्तानले जनाएको छ ।

    images
    images
    images

    रियाजले भारतमा आयोजना हुने एकदिवसीय विश्वकप अघि नै सन्यासको घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत उनले सन्यास लिएको बताएका थिए ।

    ३८ वर्षीय रियाजले पाकिस्तानका लागि २७ टेस्ट, ९१ एकदिवसीय तथा ३६ टी-ट्वान्टी खेलेका छन् । उनले टेस्टमा ८३ विकेट, एकदिवसीयमा १ सय २० तथा टी-ट्वान्टीमा ३४ विकेट हात पारेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij