Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रिओपन सेसनमा १.३९ विन्दुले नेप्से घट्यो

प्रिओपन सेसनमा १.३९ विन्दुले नेप्से घट्यो

  • काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । नेप्से सूचक २०४४.०४ अंकमा झरेको छ । यो सँगै सेसन अवधिमा १० कम्पनीका १८ सय २८ कित्ता सेयर किनबेच हुँदा ७ लाख ३५ रुपैयाँको कारोबार भएको छ ।

    images
    images
    images
    जसमा कुल ३० पटक सेयर कारोबार भएको थियो । आज २ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij