Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

लेखापाल र कम्प्युटर अपरेटर घुससहित पक्राउ

लेखापाल र कम्प्युटर अपरेटर घुससहित पक्राउ

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकम लिँदै गर्दा २ जनालाई पक्राउ गरेको छ । 

    images
    images
    images

    बुधबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको छ 

    लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् । लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी आए पनि थप विवरणआउन बाँकी रहेको आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले जनाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij