Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

बागमती प्रदेशका  २५ जना महिला रेफ्रीलाई सम्मान

बागमती प्रदेशका  २५ जना महिला रेफ्रीलाई सम्मान

  • काठमाडौं । बागमती प्रदेशभित्र रहेका महिला प्रशिक्षक (रेफ्री)लाई चितवनमा सम्मान गरिएको छ । शिवप्रसाद पौडेल स्मृति प्रतिषठानले सोमबार प्रदेशमा रहेर खेलकुदमा योगदान दिएका २५ जना रेफ्रीलाई सम्मान गरेको हो । 

    images
    images
    images

    भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, पौडी, जिम्नाष्टिक लगायतका विधाका प्रशिक्षक सम्मानित भएका छन् । 

    जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित कार्यक्रममा काम गर्दै आएका महिला रेफ्रीलाई सम्मान गरिएको प्रतिष्ठानकी अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य बिनु रायमाझी पौडेलले बताइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij