Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ हजार ३१७ दशमलव ८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

    images
    images
    images

    बैंकले प्रतिशेयर ११५ रूपैयाँमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक शेयरधनीहरूले यो शेयर खरीद गर्न आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ।

    images

    अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij