Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

युरोप भ्रमण छोट्याएर माधव नेपाल स्वदेश फर्किए

युरोप भ्रमण छोट्याएर माधव नेपाल स्वदेश फर्किए

  • काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।गत साउन २२ गते अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि त्यसतर्फ गएका थिए ।

    images
    images
    images

    प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी अध्यक्ष नेपाल हुन त्यसतर्फ गएका हुन् । नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् । 

    ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले पार्टीकै नेताहरूले स्वदेश फर्कन आग्रह गरेपछि अध्यक्ष नेपाल भ्रमण छोट्याएर फर्किएको पार्टी नेताहरूले जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij