Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

पहिरोमा परि दोलखामा २ जना बेपत्ता

पहिरोमा परि दोलखामा २ जना बेपत्ता

  • काठमाडौं । पहिरोमा परि दोलखामा २ जना वेपत्ता भएका छन् । विगु गाउँपालिका– ६ मा आइतबार दिउँसो १ बजेको समय खसेको पहिरोमा परि २ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

    images
    images
    images

    प्रहरीकाअनुसार घटनाबारे जानकारी आएको र विवरण भने प्राप्त हुन सकेको छैन । घटनास्थल तर्फ प्रहरी पठाइएको र सो स्थान विकट भएकाले प्रहरी पुग्न करिब ३ घण्टा जति लाग्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij