Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

म्याद थपको लागि सांसद शर्मालाई लगियो सरकारी वकिल कार्यालय

म्याद थपको लागि सांसद शर्मालाई लगियो सरकारी वकिल कार्यालय

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले अनुसन्धानको लागि म्याद थपको लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ ।

    images
    images
    images

    सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद शर्मासहित अन्य दुई जनालाई प्रहरीले म्याद थपको लागि लगेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij