Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

३५ लाख नक्कली नोटसहित दुईजना पक्राउ

३५ लाख नक्कली नोटसहित दुईजना पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीले ३५ लाख रुपैयाँको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुंगाबाट नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुबाट पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट रकम र रकम लिन पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij