Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रि–ओपन सेसनमा नेप्से १.१३ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से १.१३ अंकले घट्यो

  • काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.१३ विन्दुले घटेको छ । यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ । योसँगै आज १६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।

    images
    images
    images

    यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ५ वटैको घटेको छ । कारोबार भएका बाँकी कम्पनीको मूल्य भने स्थिर रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij