Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

भुटानी शरणार्थी प्रकरण : नेता रिजालसहित उच्च अदालतलमा

भुटानी शरणार्थी प्रकरण : नेता रिजालसहित उच्च अदालतलमा

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललगायतले अदालतमा निवेदन दर्ता गरेका छन् ।

    images
    images
    images

    रिजालले मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम बेरितको थुनछेक बदर गरी उपयुक्त आदेश गरिपाऊ भन्दै उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका हुन् ।

    थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमालेका नेता टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित गत साता नै उच्च अदालत पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij