Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बस्दै

  • काठमाडौं । मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे सिंहदरवारमा बस्न लागेको हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।

    images
    images
    images

    आजको बैठकले केही सहसचिवको सरुवा निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । स्रोतका अनुशार मन्त्रालयका केही महत्वपूर्ण प्रस्तावहरुबारे निर्णय हुन सक्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij