Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

माओवादी केन्द्रका प्रदेश इन्चार्जको हुन त ?

माओवादी केन्द्रका प्रदेश इन्चार्जको हुन त ?

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले विभिन्न प्रदेशको इन्चार्ज तोकेको छ । 

    images
    images
    images

    बैठकबाट कोसी प्रदेशको इन्चार्जमा बलदेव खनालले जिम्मेवारी पाएका छन् । यस्तै, मधेस इन्चार्जको जिम्मा लीलामणि पोखरेल र  वाग्मती इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् ।

    यस्तै, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनी हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल, उपत्यकामा वर्षमान पुन र जनवर्गीय संगठनको इन्चार्जमा पम्फा भुसाल तोकिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij