Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

स्याङ्जामा जीप दुर्घटना, १२ जना घाइते !

स्याङ्जामा जीप दुर्घटना, १२ जना घाइते !

  • काठमाडौं । स्याङजाको भिरकोट नगरपालिका ६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    images
    images
    images

    बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई पल्टिदा चालकसहित १२ जना घाइते भएका हुन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरा र कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij