Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कैदीबन्दीले लगाए आगो !

कैदीबन्दीले लगाए आगो !

  • काठमाडौं । कैदीको सरुवाको विषयमा झापाको भद्रपुर कारागार भित्र झडपपछि आगलागी भएको छ ।

    images
    images
    images

    कैदीबन्दीबीच झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको हो । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ।आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij