Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

ललितपुरबाट युवक पक्राउ

ललितपुरबाट युवक पक्राउ

  • काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२८ घर भएका राम महर्जन छन् ।

    images
    images
    images

    ३४ वर्षीय महर्जनले दिएको २ करोड ९४ लाख बराबरको चेक बाउन्स भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धीबिक्रम शाहले बताए ।

    जग्गामा लगानी गर्ने बहानामा उनले रकम लिएर चेक दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij