
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा दैलाखका शाहीलाई नियुक्त गरेको हो ।
विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा शाही नै नियुक्त भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij