Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

खेलाडीलाई कल्याणकारी कोषको आर्थिक सहयोग

खेलाडीलाई कल्याणकारी कोषको आर्थिक सहयोग

  • काठमाडौँ । स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उदेश्यले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।

    images
    images
    images

    उपचाररत विभिन्न तीन खेलाडीलाई कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्गले  बुधबार उपचार खर्चको लागि चेक हस्तान्तरण गर्नुभयो । टेवलटेनिसका सेलिशा खड्गी र चन्दन शाही तथा एथलेटिक्सकी अञ्जु खड्का सो उपचार रकम प्राप्त गर्ने खेलाडीहरु हुन् ।

    क्यान्सर रोगको उपचार गराइरहनु भएकी खड्गीलाई दुई लाख रुपियाँ प्रदान गरिएको छ । यस्तै शाही र खड्कालाई एक एक लाख रुपियाँ सहयोग प्रदान गरिएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij