Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हर्क साम्पाङलाई बाबुराम भट्टराईको बधाई

हर्क साम्पाङलाई बाबुराम भट्टराईको बधाई

  • काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच मंगलबार भेटवार्ता भएको छ । मेयर साम्पाङलाई भेटन डा. भट्टराई उनकै उपमहानगरपालिका पुगेका हुन् ।

    images
    images
    images

    साम्पाङले छोरी मानुषीसहित मेयर साम्पाङको कार्यकक्ष पुगेका भट्टराईको टोलीलाई रुद्राक्षको माला लगाएर स्वागत गरेका छन् । डा. भट्टराईले साम्पाङसँगको भेटपछि ‘धरानमा मेयर हर्क साम्पाङलाई बधाई र शुभकामना’, भन्दै तस्बिर सेयर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij