Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

क्यानका पूर्व-उपाध्यक्ष श्रेष्ठको निधन

क्यानका पूर्व-उपाध्यक्ष श्रेष्ठको निधन

  • काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का पूर्व-उपाध्यक्ष नरेश श्रेष्ठको निधन भएको छ । श्रेष्ठ क्यानका सल्लाहकार समेत रहेका थिए । श्रेष्ठको शुक्रबार उपचारको क्रममा निधन भएको हो । सामाजिक सञ्जालमार्फत क्यानका कोषाध्यक्ष रोशन सिंहले श्रेष्ठको निधन भएको उल्लेख गरेका छन् । 

    images
    images
    images

    श्रेष्ठको निधनले सिंगो क्रिकेट जगतलाई ठूलो क्षति भएको समेत सिंहले जनाएका छन् ।श्रेष्ठले आईसीसी लाइफटाइम अचिभमेन्ट अवार्ड समेत हात पारेका थिए । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले श्रेष्ठको योगदान नेपाली क्रिकेटले सधैं सम्झिने बताइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij