Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला

डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला

  • काठमाडौं । डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

    images
    images
    images

    दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्ययनरत साउँद घर नजिकैको पहिरोमा झरेको अवस्थामा फेला परेकी छन् । हिजो रातिदेखि हराएकी उनको शव घरदेखि करिब पाँच सय मिटरको दुरीमा फेला परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij