Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

राष्ट्रिय सभा बैठक आज बस्दै

राष्ट्रिय सभा बैठक आज बस्दै

  • काठमाडौँ । प्रतिनिधिसभामा बैठक अवरुद्ध भए पनि आज राष्ट्रिय सभा बैठक बस्ने कार्यसूची संघीय संसद् सचिवालयले प्रकाशित गरेको छ । बैठकमा आज प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक टेबुल गरिनेछ ।

    images
    images
    images

    प्रतिनिधिसभाबाट सर्वसम्मत पारित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० आज राष्ट्रिय सभा टेबुल गरिने भएको हो । राष्ट्रिय सभा बैठक आज बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij