Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भन्सार प्रमुख फेरिए

भन्सार प्रमुख फेरिए

  • काठमाडौँ । एक क्विन्टल सुन प्रकरणपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी फेरिएको छ । एक क्विन्टल सुन प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेलको स्थानमा सहसचिव टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मा दिएको छ ।

    images
    images
    images

    पोखरेल विगत २ महिनादेखि विदामा रहेका छन् । सरकारले पाण्डेलाई केही दिनअघिमात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij