
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा ११ वर्षीया बालिकाले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले काठको निरालमा तन्नाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठाको झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो । घटनास्थलमा शव जाच मुचुल्काको लागी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन के.सीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij