Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कोरियन नागरिकको डेरामा चोरी

कोरियन नागरिकको डेरामा चोरी

  • काठमाडौं । ललितपुर भैसेपाटीको एक कोरियन नागरिकको डेरामा चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १८ भैसेपाटी बुद्धचोक डेरा गरी बस्ने कोरियन नागरिक चो चाङ मीको कोठामा चोरी भएको हो ।

    images
    images
    images

    उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी कोठाभित्र रहेको नगद ८ लाख रूपैयाँ र ४ हजार अमेरिकी डलर सोमबार राति चोरी भएको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij