Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

खाद्य सुरक्षा कार्यक्रमको नक्कली ठेगाना

खाद्य सुरक्षा कार्यक्रमको नक्कली ठेगाना

  • काठमाडौं। नक्कली सरकारी कार्यालय नै खडा गरेर नक्कली उपसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारी नियुक्त गरेर ठगी भइरहेको घटना सार्वजनिक भएको छ । कृषि मन्त्रालय अन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ समेत परेको छ । 

    images
    images
    images

    पक्राउ पर्नेमा काठमाडौं बस्दै आएका मेलम्चीका ४७ वर्षे घनश्याम कटुवाल र लीला भोलन छन्। घनश्याम नक्कली सरकारी कार्यालयका उपसचिव हुन्। जो जयराम केसी भनेर उनको नाम नेमप्लेटमा लेखिएको थियो।

    images

    मकवानपुर बाग्मती गाउँपालिका ९ का ४० वर्षीय भोलनसँग मिलेर घनश्यामले सरकारी कर्मचारीको आवरणमा कार्यालय नै खडा गरेर ठगी धन्दा चलाएको अनुसन्धानबाट थाहा भएको छ।

    प्रहरी वृत्त महाराजगञ्जले लामो अनुसन्धानपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

    तस्वीर साभार : नेपालभ्यू

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij