Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी

गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी

  • काठमाडौं। काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो ।
    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij