Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

'सुन तस्करीमा जोसुकै होस्, कसैलाई छोड्दिन'

'सुन तस्करीमा जोसुकै होस्, कसैलाई छोड्दिन'

  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा जोडिएका जो कसैलाई पनि कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । त्रिभुवन विमानस्थलको निरिक्षणपछि सञ्चारकर्मीहरुलाई ब्रिफिङ गर्दै सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्याउने बताए ।

    images
    images
    images

    मन्त्री श्रेष्ठले राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको जानकारी गराउदैं सबै निकायले विभागलाई अनुसन्धानमा सघाउने पनि उल्लेख गरे ।

    आवश्यकता परे सीआइबी, अपराध अनुसन्धान शाखाले पनि अनुसन्धान गर्नसक्ने उनको भनाइ थियो । विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गराउने बारे सोचिरहेको पनि उनले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij