Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आज पनि घट्यो सुनको मूल्य, कति छ तोलामा ?

आज पनि घट्यो सुनको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    images
    images
    images

    बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ४ सय रहेको थियो । भने आज तोलामा १ सयले कमि आई प्रतितोला सुन ९५ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ८ सय रहेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्यमा स्थिरता छाएको छ । बिहीवार चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij