Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ज्यान मुद्दाका सम्राट शेरचन पक्राउ

ज्यान मुद्दाका सम्राट शेरचन पक्राउ

  • काठमाडौं । वि.सं. २०६६ मा कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी सम्राट शेरचन प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बुधबार एक विज्ञप्ति जारी गर्दै विसं. २०६७ माघ २७ गते मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको र २०६८ मंसिर ७ गते उक्त प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने फैसला भएको जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    सर्वोच्च अदालतले २०७२ भदौ १ गतेको फैसलाले १४ वर्ष कैद सजायको ठहर गरेको प्रतिवादी ४६ वर्षीय शेरचन फरार रहेकोमा निजलाई प्रहरीले साउन २ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij