Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन

लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन

  • काठमाडौँ । बीमा अभिकर्ता र सर्भेयर लाईसेन्स नविकरण गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै एक पत्र जारी गरेको थियो ।

    images
    images
    images

    नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार यहि असार मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण नगरेमा स्वत लाइसेन्स खारेज हुने व्यवस्था रहेको छ । उक्त समयभित्र लाईसेन्स नविकरण नगराए बीमा अभिकर्ता तथा सर्भेयरहरुको इजाजत स्वत रद्य गरिने प्राधिकरणका सहायक निर्देशन शम्भु प्रसाद मिश्रले बताएका छन् ।

    म्यादभित्र कुनै सर्भेयर वा अभिकर्ताहरूले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्म र त्यसपछिको ४ महिनासम्म थप दस्तुर तिरी नवीकरण गर्न सक्ने व्यवस्था छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij