Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

रास्वपाको चेतनावी: मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे संसद चल्न दिन्नौं

रास्वपाको चेतनावी: मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे संसद चल्न दिन्नौं


  • काठमाडौं । आगामी बैठकमा मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन चल्न नदिने चेतावनी दिएको छ ।शुक्राबारको संसद बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले आगामी बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    जनतालाई रुवाएर आफूहरु आनन्दले बस्न नसक्ने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले सत्तापक्षकै केही दलका कारण मिटरब्याजसम्बन्धी विधेयक अड्किएको शंका गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij