Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

१२.६२ अंकले घट्यो नेप्से

१२.६२ अंकले घट्यो नेप्से

  • काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १२.६२ अंकले अंकले घट्दै २०८०.९२ विन्दुमा रोकिएको छ । साताको अन्तिम कारोबार दिन आज सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । फाइनान्स सब–इण्डेक्स २ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    बिहीबार २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ ।

    आज ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज जलविद्युत, विकास बैंक, व्यापारसहितका सब-इण्डेक्सहरू धेरैले घटेको छ । होटेल तथा पर्यटन, बैंक तथा म्यूचअल फण्डको सब-इण्डेक्स भने बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij