Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय केशव तुलाधरलाई सानो भर्‍याङबाट नियन्त्रणमा लिएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    हाल उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको बताइएको छ । शरणर्थी प्रकरणमा यसअघि पक्राउ परेका एमाले सचिव तथा पूर्व उपप्रधनमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत अहिले केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij