Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा बँदेललाई थापेको पासोमा मान्छे !

ललितपुरमा बँदेललाई थापेको पासोमा मान्छे !

  • काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ मा बँदेललाई थापेको पासोमा मान्छे परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा स्थानीय कृष्ण भोलन छन् । भदौ १२ मा मकैबारीमा उनले थापेको पासोमा परेर ५० वर्षीय मान बहादुर जिम्बा घाइते भएका थिए । जिम्बाको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट