Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

छल्दै ल्याएको स्टेशनरी सामान बरामद

छल्दै ल्याएको स्टेशनरी सामान बरामद

  • काठमाडौँ । प्रहरीले दुई लाख भन्दा बढीको स्टेशनरी सामान बरामद गरेको छ । शुक्रबार राती जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती एवं चेकजाँच गर्दा गुलरिया नगरपालिकाको मथुरा र गणेशपुर तथा बढैयाताल गाउँपालिकाको शितलाबजारबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको २,४१,३७०/. बराबरको स्टेशनरी तथा किराना सामानका साथै सो कार्य गर्न प्रयोगमा ल्याईएका ६ थान साईकल बरामद गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त बरामत सामान आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij