
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोट खेलेको नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । जिम्बाब्वेमा भएको छनोटमा सहभागीता भएको नेपाली टोली शुक्रबार नेपाल आइपुगेको हो ।
छनोटमा समूह चरणमा नै रोकिएको नेपालले अमेरिकालाई पराजित गदौ वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बाब्वेसँग भने पराजित भएको थियो ।प्लेअफमा यूएईलाई हराएको नेपाल फाइनल प्लेअफमा भने आयरल्याण्डसँग पराजित भएको थियो । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij