Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

क्लबमा मदिरा पिलाएर कार्यालयमा बलात्कार

क्लबमा मदिरा पिलाएर कार्यालयमा बलात्कार

  • काठमाडौं । ठमेलको क्लबमा लगेर मदिरा खुवाएर बलात्कार गरेको आरोपमा ५० वर्षका पुरुष पक्राउ परेका छन् । ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा लगेर मदिरा खुवाएर ललितपुर लगेर बलात्कार गरेको भन्दै ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका हुन् ।

    images
    images
    images

    ३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए । उमेर नपुगेकी केटीलाई क्लबमा प्रवेश दिइएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याउने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij