Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

शेयर बजारको ओरालो यात्रा रोकिएन

शेयर बजारको ओरालो यात्रा रोकिएन

  • काठमाडौं । आइतबार ५३ अंकले गिरावट आएको शेयर बजारको ओरालो यात्रा सोमबार पनि रोकिएन । सोमबार शेयर बजार २१.३२ अंकले घटेको छ।
    करिब ४ अर्ब ५१ करोडमाथिको कारोबार भए पनि नेप्सेमा दोहोरो अंकको गिरावटले २०७५ अंकमा कायम भएको छ ।

    images
    images
    images

    सोमबार १७४ कम्पनीको मूल्य घट्यो भने २१ कम्पनीको मात्र मूल्य बढेको छ । सोमबार होटलबाहेक सबै उपसमूहको मूल्य घटेको छ ।  होटलमा भने ११४ अंकले बढेको छ। सबैभन्दा धेरै जीवन बीमा उपसमूह घटेको छ ।  यो २३० अंकले घटेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीमा ८६ अंकले गिरावट आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij